If you searching for some unique, great, thoughtful and deep Nepali quotes about life and some beautiful Nepali proverbs as well then we have got you covered. Here we have collected and compiled great quotes in Nepali Language as well. You will see Quotes with some beautiful pictures. These quotes are also translated in English.


राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ

Meaning : We see things as we are not as they are. Beauty is in the eyes not in the object we see.


थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।

अचानो मा सिर राख्दै नराख्नु , राखेपछि खुकुरी संग नडराउनु |


 लेख्नु लाइ कलम होइन साब्द राम्रो हुनुपर्छ,

देख्न लाइ रुप होइन मन सफा हुनुपर्छ |


 

जिन्दगि जीउनु पनि एउटा कला रहेछ कोहि हासेर जीयूछन कोहि आँशु लुकाएर |

म जिबन भर ऐना मा देखिएको दाग पुछ्दै गए तर त्यो दाग कहिले गएन किनकि त्यो दाग ऐना मा होइन मेरो अनुहार मा थियो |

न कसैको आभाब मा बाच्छु,

न कसैको प्रभाब मा बाच्छु ,

यो जिन्दगि आफ्नो हो म आफ्नै स्वभाब मा बाच्छु|

मान्छे को मन होस् या कपडा

पुरानो भएर केहि हुदैन सफा भए पुग्छ |

संसार को सबैभन्दा गरिब मानिस उही हो

जो संग धन बाहेक अरु केहि छैन|

A fine gold doesn’t need to be polished

Write A Comment